सामग्रीमा जानुहोस्
विश्व परम्परागत चिकित्सा सम्मेलन २०२६ सम्पन्न: विश्वव्यापी सहकार्य, वैज्ञानिक प्रमाण र प्रविधिमैत्री विकासमा जोड

विश्व परम्परागत चिकित्सा सम्मेलन २०२६ सम्पन्न: विश्वव्यापी सहकार्य, वैज्ञानिक प्रमाण र प्रविधिमैत्री विकासमा जोड

सम्मेलनले परम्परागत चिकित्सा क्षेत्रको संरक्षण, वैज्ञानिक विकास, डिजिटल रूपान्तरण तथा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्ने महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको हो।

सम्पादकीय टोली · ४ मिनेट पढाइ · नभम्वर १६

Your Health Your Future

तपाईंको स्वास्थ्य, तपाईंको भविष्य: नेपालको मौन महामारीसँगको लडाइँ

यो नारा पोस्टरमा, टेलिभिजनमा र स्वास्थ्य शिविरमा बारम्बार सुनिन्छ। देशभरि नसर्ने रोगहरू मौन तर निर्दयी रूपमा फैलिरहेका छन्। उच्च रक्तचाप, मधुमेह र मृगौला रोगले हरेक वर्ष हजारौं परिवारलाई बिथोलिरहेका छन्। नेपालमा अझै धेरै मानिसहरू लक्षण देखिएपछि मात्र अस्पताल पुग्छन्। त्यसबेलासम्म धेरै क्षति भइसकेको हुन्छ। स्ट्रोक, हृदयघात वा मृगौला फेल भएपछि मात्र “के भएको रहेछ” भनेर थाहा पाउँछन्।

Milan Chandra Khanal · २ मिनेट पढाइ ·अक्टुवर ५
Increasing danger due to climae change in nepals health condition

जलवायु परिवर्तन र नेपालको जनस्वास्थ्य: बढ्दो जोखिम र वैज्ञानिक सुरक्षा उपायहरू

नेपाल जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये एक हो। हिमालयको संवेदनशील पारिस्थितिकी, अनियमित मनसुन, तीव्र तापक्रम वृद्धि र चरम मौसमी घटनाहरूले गर्दा जनस्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती सिर्जना भएका छन्। राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६ ले जनस्वास्थ्यलाई जलवायु परिवर्तनको नकारात्मक असरबाट अत्याधिक जोखिममा रहेको क्षेत्रका रूपमा स्पष्ट रूपमा पहिचान गरेको छ।

सम्पादकीय टोली · ३ मिनेट पढाइ ·अक्टुवर ३
World heart day 2026

विश्व मुटु दिवस २०२६: “Don't Miss a Beat “ - मुटुका मौन संकेतलाई बेवास्ता नगरौं

विश्व हृदय महासंघका अनुसार, हृदय–रक्तवाहिनी रोगका कारण विश्वभर हरेक वर्ष २ करोडभन्दा बढी मानिसको मृत्यु हुन्छ, जसले यसलाई विश्वको सबैभन्दा ठूलो मृत्युको कारण बनाएको छ ।

सम्पादकीय टोली · ६ मिनेट पढाइ ·सेप्तेम्बर ३०

हृदय विफलताका बिरामीमा व्यायाम र शारीरिक गतिविधि: नेपालको सन्दर्भमा वैज्ञानिक प्रमाण, चुनौती र व्यावहारिक समाधान

HF-ACTION ट्रायल (२३३१ बिरामी) मा सुपरभाइज्ड व्यायामपछि घर-आधारित व्यायामले प्राथमिक अन्तिम बिन्दु (मृत्यु वा अस्पताल भर्ना) मा उल्लेखनीय कमी देखाएन (hazard ratio ०.९३)।

सम्पादकीय टोली · ३ मिनेट पढाइ ·अक्टुवर १३
Human brain construct working mechanism

मानव मस्तिष्कको संरचना र कार्यप्रणाली: शरीरको सबैभन्दा जटिल अंगलाई बुझ्दा

मानव मस्तिष्क एउटा अत्यन्त संगठित तर उत्तिकै लचिलो अंग हो, जसका विभिन्न भागले फरक-फरक तर एकअर्कासँग घनिष्ठ रूपमा जोडिएर कार्य गर्छन्।

सम्पादकीय टोली · ५ मिनेट पढाइ ·अक्टुवर १
समकक्षी-समीक्षित

एउटै रगत परीक्षणले धेरै प्रकारका क्यान्सर पत्ता लगाउने "जादुई परीक्षण" - तर पहिलो ठूलो ट्रायलको नतिजाले किन निराश बनायो?

यो अध्ययनले क्यान्सर स्क्रिनिङ प्रविधिमा भइरहेको द्रुत विकासको एउटा महत्वपूर्ण उदाहरण प्रस्तुत गर्दछ — तर साथै यो पनि सम्झाउँछ कि नयाँ प्रविधि जति आकर्षक देखिए पनि, यसको वास्तविक प्रभाव प्रमाणित गर्न ठूलो, दीर्घकालीन, र होसियारीपूर्ण वैज्ञानिक परीक्षण अनिवार्य हुन्छ। नेपालमा क्यान्सर स्क्रिनिङ पूर्वाधार अझै विकासोन्मुख अवस्थामा रहेकाले, अन्तर्राष्ट्रिय स्तरमा भइरहेका यस्ता अध्ययनको नतिजालाई नजिकबाट पछ्याउनु उपयोगी हुनेछ।

सम्पादकीय टोली · ३ मिनेट पढाइ ·सेप्तेम्बर २७