संयुक्त राष्ट्रसंघ दिवस र नेपालको स्वास्थ्य: सार्वभौमिक स्वास्थ्य सेवातर्फको परिणाममुखी मार्गचित्र
सार्वभौमिक स्वास्थ्य सेवा (Universal Health Coverage UHC) हासिल गर्न भने गुणस्तरीय सेवाको पहुँच, स्वास्थ्य जनशक्ति, ग्रामीण दुर्गम क्षेत्रको समानता, मानसिक स्वास्थ्य, पुराना रोग र स्वास्थ्य वित्तका चुनौती समाधान गर्नुपर्नेछ।