सन् २०२६ को विश्व रजोनिवृत्ति दिवस: महिलाको मध्यजीवनमा दीर्घकालीन दर्द एक वैज्ञानीक अनुसन्धान र समाधानका उपायहरु
सारांश (Abstract)रजोनिवृत्ति महिलाको जीवनको स्वाभाविक जैविक संक्रमण हो, जसलाई रोगको रूपमा होइन, नयाँ जीवनचक्रको सुरुवातका रूपमा बुझ्नुपर्छ। विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय रजोनिवृत्ति समाज (International Menopause Society – IMS) का अनुसार विश्वभर एक अर्बभन्दा बढी महिलाहरू रजोनिवृत्ति वा त्यसपछिको अवस्थामा छन्। सन् २०२६…