समाचार तथा टिप्पणी
१५ अक्टोबर: ग्लोबल ह्यान्डवासिङ डे नेपालका लागि जीवनरक्षक अभ्यास र स्वास्थ्यको आधार
सन् २००८ मा सुरु भएको यस दिवसले झाडापखालामा करिब ३० प्रतिशत र तीव्र श्वासप्रश्वास संक्रमणमा १७–२१ प्रतिशतसम्म कमी ल्याउन सक्ने वैज्ञानिक प्रमाण प्रस्तुत गर्छ।
Milan Chandra Khanal
·
5 मिनेट पढाइ
·2 घण्टाअघि